November 18, 2026, 10:15 am
» प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते » दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा » परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

पर्यटन

  • पर्यटन

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौं । शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि..

पुरा पढ्नुहोस »

बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप  बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै..

पुरा पढ्नुहोस »

बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड: आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो

रसुवा। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ। गत भदौ १० गते भोटेकोशी..

पुरा पढ्नुहोस »

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ..

पुरा पढ्नुहोस »

गोसाइँकुण्ड र लाङटाङमा पर्यटकको चहलपहल बढ्दो

रसुवा, भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । गत भदौ १०..

पुरा पढ्नुहोस »

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी..

पुरा पढ्नुहोस »

भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार

कर्णाली– भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार..

पुरा पढ्नुहोस »

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् । शनिबार उक्त स्थानमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला), जजला..

पुरा पढ्नुहोस »

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या कम हुँदै जान..

पुरा पढ्नुहोस »

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य..

पुरा पढ्नुहोस »

मातातीर्थमा भोलिदेखि व्यापार महोत्सव, अध्यक्ष शान्त उदासले सुनाए यस्ता योजना !

काठमाडौं । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै चन्द्रागिरिमा आयोजना हुँदै आएको चन्द्रागिरि औद्योगिक, सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८३ भोलिदेखि सुरु हुने भएको छ ।..

पुरा पढ्नुहोस »

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ । नेपाल मौसम..

पुरा पढ्नुहोस »

शरद ऋतुमा १४१० जनाले लिए आरोहण अनुमति, ३१ करोड ८० लाख राजस्व संकलन

काठमाडौँ । नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व..

पुरा पढ्नुहोस »

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा..

पुरा पढ्नुहोस »

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका..

पुरा पढ्नुहोस »