September 11, 2026, 11:57 am
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

स्वास्थ्य

  • स्वास्थ्य

विकट गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार

गोरखाको विकट उत्तरी क्षेत्र धार्चे गाउँपालिका–२ केरौँजाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। २४ वर्षीया विमला विकलाई..

पुरा पढ्नुहोस »

कोशी प्रदेशसभामा हंगामा : राजेन्द्र राईले रोस्ट्रमको माइक भाँचे

विराटनगर । कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबार विवाद उत्पन्न भएको छ। प्रतिपक्षी दलहरूको अवरोधका बीच बैठक सञ्चालन गर्न खोज्दा प्रदेशसभा..

पुरा पढ्नुहोस »

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपाल..

पुरा पढ्नुहोस »

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सुविधा थैलीको दररेट परिवर्तन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलोपटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा,..

पुरा पढ्नुहोस »

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध..

पुरा पढ्नुहोस »

इबोलाबाट कङ्गोमा दुई सयभन्दा बढीको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । इबोला..

पुरा पढ्नुहोस »

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–का १२५ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले..

पुरा पढ्नुहोस »

गाईघाटको साधना टोलमा खाद्य विषाक्तता, २३ वर्षीया महिलाको अवस्था चिन्ताजनक

गाईघाट । त्रियुगा नगरपालिका–१२ को साधना टोलमा विषाक्त खाना सेवन गर्दा एउटै परिवारका चार जना बिरामी परेका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय राधा बुढाथोकीका..

पुरा पढ्नुहोस »

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने, सतर्क रहन आग्रह

काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ ६..

पुरा पढ्नुहोस »

क्यान्सरका औषधि र सलाइनको मौज्दात विवरण दैनिक बुझाउन निर्देशन

काठमाडौं — बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा सलाइनको उपलब्धतामा समस्या देखिन थालेपछि औषधि व्यवस्था विभागले सम्बन्धित पक्षसँग दैनिक विवरण माग गरेको..

पुरा पढ्नुहोस »

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको..

पुरा पढ्नुहोस »

डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन

काठमाडौं । डाबर नेपालले उत्पादन गरेको मह अखाद्य भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको..

पुरा पढ्नुहोस »

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको..

पुरा पढ्नुहोस »

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि..

पुरा पढ्नुहोस »

८६ वटा एम्बुलेन्स अद्यावधिक

चितवन– चितवनमा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको..

पुरा पढ्नुहोस »