September 10, 2026, 9:17 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

समाज

  • समाज

रसुवाको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा शोकसभा तथा दीप प्रज्वलन

चितवन। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर चितवनमा भेटिएका ३३८ शवको व्यवस्थापन गरिएको स्थलमा मंगलबार साँझ शोकसभा तथा दीप प्रज्वलन गरिएको छ। बाढीमा ज्यान गुमाएका तथा अझै..

पुरा पढ्नुहोस »

बेंसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । बेंसीसहर नगरपालिका–६ खरखरेभिरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षापछि गएराति पहिरो खसेपछि मनाङ जोड्ने मुख्य सडक बन्द भएको हो । बेंसीसहरदेखि..

पुरा पढ्नुहोस »

बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार गर्न दक्षिण कोरियाको ४४ सदस्यीय टोली नेपालमा

काठमाडौँ। नेपालमा आएको भीषण बाढी र पहिरोपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सघाउन दक्षिण कोरियाको विदेश आपत्कालीन उद्धार टोली (केडीआरटी) नेपाल आइपुगेको छ। ४४ सदस्यीय केडीआरटी..

पुरा पढ्नुहोस »

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । यस्तै, दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको..

पुरा पढ्नुहोस »

चितवनमा ३४८ शव, पहिचानका लागि डीएनए परीक्षण

चितवनमा बाढीपछि भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन, पहिचानका लागि डीएनए परीक्षण तीव्र चितवन । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै..

पुरा पढ्नुहोस »

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा शव फेला परेका छन् । नेपाल प्रहरीले २०८३ भदौ १७ गते बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज तथा उद्धार कार्य निरन्तर जारी..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना

काठमाडौँ। भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् रोजन..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी सामान्य थिएन, जलवायु परिवर्तनको चेतावनी हो: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत लेख्दै प्रधानमन्त्री शाहले..

पुरा पढ्नुहोस »

सरकार भन्छ- ‘सुरुङमा कोही भेटिएन’, परिवार भन्छ- ‘खोजी नै पुगेन!’

काठमाडौं — रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी जलविद्युत् आयोजनाका कर्मचारीको खोजीबारे परिवारजनले गम्भीर प्रश्न उठाएका छन्। परिवारजनले..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१..

पुरा पढ्नुहोस »

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीमा २४ जनाको शव फेला परेको घर बच्चुराम अवस्थीको भएको खुलेको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा..

पुरा पढ्नुहोस »

महाकालीमा पानीको बहाव बढ्यो : बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत..

पुरा पढ्नुहोस »

बाढी प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न आग्रह

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा..

पुरा पढ्नुहोस »

त्रिशूलीको कहरपछि ‘रेस्क्यु अपरेसन’: ९,२०० सैनिक मैदानमा

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म सेनाले हवाई..

पुरा पढ्नुहोस »

टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो

काठमाडौं- रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित त्रिशूली नदीमा भेटिएको छ। रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान सवा ८ बजे आएको भीषण बाढीमा परेर..

पुरा पढ्नुहोस »