September 12, 2026, 5:07 pm
» चिलिमेमा उद्धार कार्य जारी, विद्युत् गृहमा पुग्न ६० मिटर बाँकी » बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ » प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात » कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो » नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल

समाज

  • समाज

किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा छापा : प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी..

पुरा पढ्नुहोस »

भक्तपुरमा होल्डिङ सेन्टरमा ५७ वर्षीय पुरुष मृत भेटिए

भक्तपुर — मध्यपुरथिमि नगरपालिका–९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा एकजना ५७ वर्षीय पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। कीर्तिपुरस्थित राधा स्वामी होल्डिङ सेन्टर..

पुरा पढ्नुहोस »

प्युठानमा खोलाका किनारमा पाँच बेवारिसे शव फेला

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ । बिहीबार बिहान करिब ७: ३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र..

पुरा पढ्नुहोस »

किशोर श्रेष्ठ पक्राउले प्रेस स्वतन्त्रतामाथि प्रश्न, नेपाल मिडिया सोसाइटीको आपत्ति

काठमाडौं — जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको..

पुरा पढ्नुहोस »

गृहमन्त्री गुरुङको राजीनामा माग्दै पत्रकारहरूको धर्ना

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै धर्नामा बसेका पत्रकारहरूले गृहमन्त्री सुधन गुरुङविरुद्ध नाराबाजी गरेका छन्। नेपाल पत्रकार महासंघको नेतृत्वमा काठमाडौं प्रहरी परिसर,..

पुरा पढ्नुहोस »

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु

नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुँला आजदेखि विधिवत् सुरु भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको एक महिना लामो यस पर्वमा श्रद्धालुहरूले स्वयम्भूनाथलगायत विभिन्न चैत्य..

पुरा पढ्नुहोस »

रोल्पा पहिरो अपडेट: तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ । ..

पुरा पढ्नुहोस »

बाह्रबिसेमा टिपर दुर्घटना : सडक छेउ हाम फालेका यात्रुको च्यापिएर मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ६:५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११०..

पुरा पढ्नुहोस »

जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा

काठमाडौँ । जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ । पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरीको टोली कार्यालय पुगेर छापा..

पुरा पढ्नुहोस »

रोल्पा पहिरो : दुई जनाको मृत्यु, १० बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् । बुधबार राति करिब ८: ४०..

पुरा पढ्नुहोस »

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार..

पुरा पढ्नुहोस »

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पदबहाली गरेका छन्। पदबहालीका क्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलसहित महानगरका पदाधिकारी तथा..

पुरा पढ्नुहोस »

सर्पदंशबाट ५८ वर्षीया महिलाको मृत्यु

सुर्खेत — चौकुने गाउँपालिका–१०, चालिखेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। सर्पले डस्दा ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो। बुधबार बिहान भाँडा माझ्ने क्रममा उनको दायाँ हातको चोर..

पुरा पढ्नुहोस »

बोलेरो जीप भेरी नदीमा खस्यो, दुई जना बेपत्ता

सुर्खेत । सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको..

पुरा पढ्नुहोस »

काठेखोलामा चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार आपसी विवादका क्रममा ढोरपाटन..

पुरा पढ्नुहोस »