September 11, 2026, 12:46 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

समाज

  • समाज

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवहरु पोखरा पठाइएको छ । प्रदेश अस्पताल गोरखाको शवगृहमा राखिएका ११ वटा सग्ला शवहरु पोखराको गण्डकी..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी: अहिलेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३८९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८,..

पुरा पढ्नुहोस »

चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ

काठमाडौं । चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ । चीनको सञ्चारमाध्यम सिसिटिभीका अनुसार जिरोङ जिल्लामा अझै पहिरो, लेदो..

पुरा पढ्नुहोस »

रसुवा भोटेकोशी बाढी : ६५ घाइते काठमाडौंका ७ अस्पतालमा, तीनको अवस्था गम्भीर

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भई घाइते भएका ६५ जना नागरिकको काठमाडौंका विभिन्न सातवटा अस्पतालहरूमा उपचार भइरहेको छ। जिल्ला तथा उद्धार टोलीले उद्धार गरी..

पुरा पढ्नुहोस »

चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !

काठमाडौं । चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ । चीनको सञ्चारमाध्यम सिसिटिभीका अनुसार जिरोङ जिल्लामा अझै पहिरो, लेदो..

पुरा पढ्नुहोस »

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ६४४ जना पर्यटक तथा यात्रुहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको स्थिति अद्यावधिक अनुसार..

पुरा पढ्नुहोस »

रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण हिमपहिरो तथा त्यसपछि आएको भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ भने २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित..

पुरा पढ्नुहोस »

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको भन्दै सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति बुद्ध एयरले ध्यानाकर्षण भएको जनाएको..

पुरा पढ्नुहोस »

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको..

पुरा पढ्नुहोस »

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।..

पुरा पढ्नुहोस »

भारतले थप ३७.५ टन राहत सामग्री पठायो

काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ । भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो विमान नेपालका लागि उडिसकेको जानकारी..

पुरा पढ्नुहोस »

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ । नदीमा बगेर आएका शवहरू संकलन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी: अहिलेसम्म मृत्यु हुनेको संख्या १७७ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार विहिबार बिहान १० बजेसम्मको अपडेट अनुसार १७७ जनाको शव फेला परेको हो । जसमा..

पुरा पढ्नुहोस »

बाढी प्रभावित क्षेत्रमा निजी हेलिकप्टर उडानमा सरकारी समन्वय अनिवार्य

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालित निजी हेलिकप्टर अब सरकारी समन्वयमा मात्रै सञ्चालन गर्नुपर्ने भएको छ। आफूखुसी हेलिकप्टर..

पुरा पढ्नुहोस »

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा..

पुरा पढ्नुहोस »