September 11, 2026, 12:46 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

समाज

  • समाज

केरुङमा पहिरोले बनाएको विशाल ताल बगेर खाली, ५४६ जना अझै बेपत्ता

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) अन्तर्गत केरुङ (ग्याइरोङ) काउन्टीमा पहिरोका कारण बनेको पहिरोजन्य ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत..

पुरा पढ्नुहोस »

भोटेकोसी बाढीपछि रवि लामिछानेले लिए राहत तथा उद्धारको ब्रिफिङ

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोसी बाढीपछि पार्टीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामको अवस्थाबारे..

पुरा पढ्नुहोस »

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ। सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको..

पुरा पढ्नुहोस »

चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपत्कालीन राहत सामग्री

काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित बनेको नेपाललाई चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। चीनको जनमुक्ति सेनाको वायुसेनाका दुई वटा ‘वाई-२०’ ठूला ट्रान्सपोर्ट..

पुरा पढ्नुहोस »

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने..

पुरा पढ्नुहोस »

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भएको..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ । नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्दारका लागि हेलिकप्टर परिचालन र सोहि केन्द्रमा नै..

पुरा पढ्नुहोस »

त्रिशुलीको आजको बाढीले धादिङको चिरौदीमा चार घर बगायो

धादिङ । त्रिशुली नदीमा आज आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घर बगाएको छ । स्थानीयका अनुसार आइतबार आएको बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र..

पुरा पढ्नुहोस »

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा सफलता: केबल टनेलसम्म प्वाल छिचोलियो

काठमाडौँ — रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकको उद्धारका लागि केबल टनेलसम्म मेसिनमार्फत प्वाल छिचोलिएको छ। आइतबार राति ड्रिलिङ..

पुरा पढ्नुहोस »

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा सङ्कलन गरी आवश्यकताका..

पुरा पढ्नुहोस »

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गर्दै..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै

काठमाडौँ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का..

पुरा पढ्नुहोस »

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाै – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस »

त्रिशूली-३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म ड्रिल गरेर सानो प्वाल बनाउन..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो ।..

पुरा पढ्नुहोस »