September 10, 2026, 9:17 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

खेलकूद

  • खेलकूद

फाइनलअघि मेसीको भावुक सन्देश: उपाधिभन्दा टोलीसँगको यात्रा अमूल्य

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना टोलीका खेलाडी, प्रशिक्षक र समर्थकलाई लक्षित गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन्। सामाजिक..

पुरा पढ्नुहोस »

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’ प्रति दर्शकहरूले असन्तुष्टि जनाएपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले यसलाई निरन्तरता नदिने संकेत गरेको..

पुरा पढ्नुहोस »

विश्वकपको रौनकमा स्पेनको शाही परिवार, फाइनल हेर्न स्टेडियम जादै

काठमाडौँ । फिफा विश्वकपको उपाधिका लागि आजराति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल हेर्न स्पेनको शाही परिवार अमेरिकाको न्यू जर्सी पुग्ने भएको छ । स्पेनको शाही दरबारका..

पुरा पढ्नुहोस »

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान कायम गरेका छन् । गएराति भएको विश्वकपको तेस्रो स्थानका लागि भएको रोमाञ्चक भिडन्तमा इङ्गल्यान्डसँग फ्रान्स ६–४..

पुरा पढ्नुहोस »

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्यान्डले विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) सुरक्षित गरेको छ । गोलको वर्षा भएको रोमाञ्चक..

पुरा पढ्नुहोस »

विश्वकपमा तेस्रो स्थानका लागि फ्रान्स र इङ्ग्ल्यान्ड भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि हुने खेलमा फ्रान्स र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन् । विश्वकप जित्ने लक्ष्यका साथ प्रतियोगितामा उत्रिएका दुवै टोली फाइनल पुग्न..

पुरा पढ्नुहोस »

विश्वकप विजेताले यसपटक ट्रफीसँगै विशेष च्याम्पियन औँठी पनि पाउने

काठमाडौँ । फिफा विश्वकप फुटबलको विजेता टोलीले यसपटक ऐतिहासिक ट्रफी र स्वर्ण पदकसँगै विशेष रूपमा तयार गरिएको च्याम्पियन औँठी पनि प्राप्त गर्ने भएको छ । फिफाका अनुसार प्रतियोगिताको..

पुरा पढ्नुहोस »

विश्वकप फाइनलमा स्लाभ्को भिन्चिच मुख्य रेफ्री

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघले फिफा विश्वकप फाइनलका लागि मुख्य निर्णायकको घोषणा गरेको छ । अर्जेन्टिना र स्पेनबीच न्युजर्सी रङ्गशालामा हुने उपाधि भिडन्तमा स्लोभेनियाका ४६..

पुरा पढ्नुहोस »

युक्रेनी ड्रोन आक्रमणपछि रुसले रोक्यो दुई समुद्री मार्गमा आवागमन, अन्तर्राष्ट्रिय व्यापार प्रभावित

काठमाडौँ । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणका कारण रुसले एजोभ सागरका दुई महत्त्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन अस्थायी रूपमा रोक्न बाध्य भएको छ । यसले रुसको अन्तर्राष्ट्रिय..

पुरा पढ्नुहोस »

फाल्कल्यान्ड ब्यानरपछि अर्जेन्टिना विवादमा

काठमाडौँ– फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको अर्जेन्टिना खेलपछि फाल्कल्यान्ड टापुमाथिको दाबीसहितको ब्यानर प्रदर्शन गरेपछि विवादमा..

पुरा पढ्नुहोस »

स्पेनसँग पराजय भएसँगै फ्रान्सका ३ खेलाडीको करिअर समाप्त हुदैँ

काठमाडौं, । फ्रान्सेली टोलीलाई सन् २०२६ को फिफा विश्वकप जित्ने बलियो दाबेदार मानिएको थियो।   समूह चरणका खेलहरूमा प्रभावशाली जित हासिल गरे पछि र नकआउट चरणका सुरुवाती तीन खेलमा कुनै पनि गोल..

पुरा पढ्नुहोस »

इङ्ग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौं — साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाएको छ। एटलान्टामा भएको दोस्रो सेमिफाइनलको पहिलो हाफ..

पुरा पढ्नुहोस »

अर्जेन्टिना र इंग्ल्यान्डबीच पहिलो हाफ गोलरहित

काठमाडौं, — फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। एटलान्टामा जारी खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल..

पुरा पढ्नुहोस »

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए । सयनजिक पुग्न लागेका उनले आफ्नो लगातार १८औँ फिफा विश्वकप कभर गरिरहेका छन्। सन् १९५८ मा स्विडेनमा भएकोदेखि उनले..

पुरा पढ्नुहोस »

फ्रान्सलाई २–० ले हराउँदै स्पेन विश्वकप फाइनलमा

स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलासमा भएको पहिलो सेमिफाइनलमा सुरुदेखि नै आक्रामक र संगठित प्रदर्शन गरेको स्पेनले..

पुरा पढ्नुहोस »