September 12, 2026, 5:08 pm
» चिलिमेमा उद्धार कार्य जारी, विद्युत् गृहमा पुग्न ६० मिटर बाँकी » बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ » प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात » कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो » नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल

खेलकूद

  • खेलकूद

त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई ३५ दिने अल्टिमेटम दिएको छ। अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५..

पुरा पढ्नुहोस »

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्‍यो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै..

पुरा पढ्नुहोस »

कुशल भुर्तेलको धमाकेदार ब्याटिङमा नेपालको जित

काठमाडौंमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध प्रभावशाली जित हासिल गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले..

पुरा पढ्नुहोस »

यूएईसँग टियू मैदानमै पराजित भयो नेपाल

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । त्रिवि क्रीकेट मैदानमा..

पुरा पढ्नुहोस »

आइपिएलमा चेन्नईमाथि सनराइजर्स १० रनले विजयी

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो । सनराइजर्सले दिएको १९५ रनको लक्ष्य पछाएको..

पुरा पढ्नुहोस »

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालको खराब शुरुवात, अमेरिकासँग पराजित

काठमाडौं । नेपालले रुवाण्डामा शुरु भएको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा खराब शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको छ । अमेरिकाले दिएको १२४ रनको..

पुरा पढ्नुहोस »

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्तान बनाइएको छ भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी..

पुरा पढ्नुहोस »

होर्मुजको नाकाबन्दी सहमतिपछि मात्रै हट्ने

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव झन् बढ्दै गएको छ । अमेरिकाले इरानमाथि दबाब बढाउँदै उसका बन्दरगाहमा गरिएको नाकाबन्दी लामो समयसम्म जारी राख्ने संकेत दिएको छ । अमेरिकी प्रशासनका..

पुरा पढ्नुहोस »

आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज मुम्बई इण्डियन्स र पञ्जाव किंग्स आमने सामने हुदैछन् । वानखडे मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबले मधेस प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । आज..

पुरा पढ्नुहोस »

आइपिएलमा लखनउमाथि गुजरात ७ विकेटले विजयी

काठमाडौं । गुजरात टाइटन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६५ रनको लक्ष्य पछाएको..

पुरा पढ्नुहोस »

करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ । करणले सामाजिक सञ्जालमा अम्पायर बारे गरेको टिप्पणीपछि क्यानले उनलाई कारवाही..

पुरा पढ्नुहोस »

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २१३ रनको लक्ष्य दिएको छ । चेन्नईस्थित एम.ए. चिदम्बरम रंगशालामा टस जितेर पहिले बलिङ..

पुरा पढ्नुहोस »

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । यस जितपछि पञ्जाब ७..

पुरा पढ्नुहोस »

सनराइजर्समाथि पञ्जावको ६ विकेटको सहज जित

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपीएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा पञ्जावले सनराइजर्सलाई ६ विकेटले पराजित गरेको हो । सनराइजर्सले दिएको २२० रनको..

पुरा पढ्नुहोस »