September 11, 2026, 11:53 am
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

प्रहरी गतिविधि

  • प्रहरी गतिविधि

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी,..

पुरा पढ्नुहोस »

१६ वर्ष सेवा पूरा गरेपछि पेन्सन दिन प्रहरी कर्मचारीको माग

काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्। जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी..

पुरा पढ्नुहोस »

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र..

पुरा पढ्नुहोस »

मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। तौलिहवा–भैरहवा सडकखण्डमा सडक किनारमा..

पुरा पढ्नुहोस »

करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा — बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका–७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका छोरा गणेश साह तेली रहेका छन्। जिल्ला..

पुरा पढ्नुहोस »

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर..

पुरा पढ्नुहोस »

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट दुई जना पक्राउ

पाल्पा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती..

पुरा पढ्नुहोस »

सुनकोशीमा हाम फालेका दम्पतीमध्ये पत्नीको अन्त्येष्टि, पति अझै बेपत्ता

काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतीमध्ये पत्नी तिलकुमारी पराजुलीको शव फेला परेपछि सोमबार अन्तिम संस्कार गरिएको छ। उनका..

पुरा पढ्नुहोस »

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको..

पुरा पढ्नुहोस »

धनकुटामा ग्यासको हाहाकार, अनुगमनमा निस्किए प्रहरी–प्रशासन

धनकुटा — धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन थालेका छन्। केही दिनयता बजारमा..

पुरा पढ्नुहोस »

कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका -०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की..

पुरा पढ्नुहोस »

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा दुलाल पक्राउ

काठमाडौँ — क्यानडामा रोजगारी दिलाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका–६ का..

पुरा पढ्नुहोस »

बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार..

पुरा पढ्नुहोस »

हजारमा एलपी ग्यास बिक्री गर्ने भक्तपुरका किराना पसल सञ्चालक पक्राउ

भक्तपुर — खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण..

पुरा पढ्नुहोस »

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

बर्दिया । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पुरुष पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई प्रहरीले पक्राउ..

पुरा पढ्नुहोस »