September 10, 2026, 9:17 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

प्रहरी गतिविधि

  • प्रहरी गतिविधि

गरिमा चौधरी हत्या प्रकरण: दोषीलाई कडा कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा..

पुरा पढ्नुहोस »

नागरिकका समस्या तत्काल सम्बोधन गर्न सक्रिय बनौँ : आईजीपी कार्की

काठमाडौं / प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदायस्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख..

पुरा पढ्नुहोस »

प्रहरी परिवारदेखि समाजसेवासम्मः नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाल..

पुरा पढ्नुहोस »

कर्मचारीको सेवासुविधामा ‘डिल’, २ लाख घुससहित सदस्य पक्राउ

महेन्द्रनगर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित टोलीले कैलालीको गौरीगङ्गा नगरपालिका–४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका एक सदस्यलाई पक्राउ गरेको..

पुरा पढ्नुहोस »

खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई कागेश्वरी मनहरा नगरपालिका–६ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। लागूऔषध..

पुरा पढ्नुहोस »

छ सय साठी किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ..

पुरा पढ्नुहोस »

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गत ३ गते बेलुकी करिब ८ बजे सौडियारबाट सर्रातर्फ..

पुरा पढ्नुहोस »

प्रहरी गतिबिधि : कहाँ-कहाँ, के-के भए ?

अनलाईन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नलाई पक्राउ गर्न नेपाल प्रहरी थप सक्रिय काठमाडौं / १७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय Zhu Yi Feng..

पुरा पढ्नुहोस »

३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भदौ २ गते भक्तिनगरस्थित..

पुरा पढ्नुहोस »

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका ५१..

पुरा पढ्नुहोस »

खोलाले चार विद्यार्थी बगायो, एकको शव भेटियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ स्थित वासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार विद्यार्थीलाई बगाएको छ। स्थानीयका अनुसार एक विद्यार्थीको शव भेटिएको छ। निर्मल माध्यमिक..

पुरा पढ्नुहोस »

छिमेकीकै घरमा ३ वर्षीया गरिमाको शव, बेपत्ता बालिकाको रहस्यमय अन्त्य!

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको शव तीन दिनपछि आफ्नै घरबाट करिब ५० मिटर टाढा छिमेकीको घरभित्र फेला परेको छ। बालिका साउन ३१ गते बिहान करिब ८ बजे..

पुरा पढ्नुहोस »

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच ५ वर्षका लागि नयाँ समझदारी, प्रहरीलाई ५० लाखसम्म घर कर्जा

काठमाडौं / नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट..

पुरा पढ्नुहोस »

रेडक्रसको जग्गा खरिदमा ठगी आरोपमा ५ जना पक्राउ

भक्तपुर । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा अनियमितता तथा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जग्गा खरिदमा बोलपत्रको सर्तविपरीत मध्यस्थकर्ता (बिचौलिया) प्रयोग गरी..

पुरा पढ्नुहोस »

स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला

मकवानपुर- यहाँस्थित हेटौंडा उपमहानगरापलिका-५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । मंगलबार बिहान शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ..

पुरा पढ्नुहोस »