September 10, 2026, 9:17 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

प्रहरी गतिविधि

  • प्रहरी गतिविधि

गरिमा चौधरी प्रकरणमा नयाँ मोड : पक्राउ पर्नेको संख्या ९ पुग्यो

बारा — जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानलाई फराकिलो बनाउँदै प्रहरीले घटनासँग..

पुरा पढ्नुहोस »

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया..

पुरा पढ्नुहोस »

प्रहरी गतिबिधि : कहाँ-कहाँ, के-के भए ?

अवैध लागूऔषध सहित ६ जना पक्राउ काठमाडौं, / काठमाडौं, कीर्तिपुर नगरपालिका-३ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ घर भएका २३ वर्षीय बिरेन्द्र टमटालाई अवैध लागूऔषध ब्राउनसुगर..

पुरा पढ्नुहोस »

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्। बारा प्रहरीका एसपी नरेन्द्र..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १२७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी,..

पुरा पढ्नुहोस »

रेड नोटिस जारी भएका बिमल राजवंशी ओमानबाट पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बिमल राजवंशी ओमानबाट पक्राउ परेका छन्। झापा बिर्तामोड नगरपालिका–३ ठेगाना भएका राजवंशीलाई एनसिबी मस्कट,..

पुरा पढ्नुहोस »

बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमाको अन्त्येष्टि

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। बलात्कारपछि हत्या गरिएकी गरिमाको कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा..

पुरा पढ्नुहोस »

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा बस्ने मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन मृत फेला परेकी प्रहरीले जनाएको छ । खुशी..

पुरा पढ्नुहोस »

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा,..

पुरा पढ्नुहोस »

सवारी दुर्घटना: आमाछोरीको मृत्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ। सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय..

पुरा पढ्नुहोस »

२ वर्षीया बिन्दी मण्डल १२ घण्टापछि सकुशल फेला

बारा । कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि सम्पर्कविहीन भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया..

पुरा पढ्नुहोस »

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण..

पुरा पढ्नुहोस »

पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ लामागाउँस्थित ग २० प ६०९४ नम्बरको..

पुरा पढ्नुहोस »

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि..

पुरा पढ्नुहोस »

२२ वर्षीय बसन्तको होस्टलमै हत्या! एक पक्राउ, अर्का फरार

काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–१७ घर भई होस्टलमा बस्दै आएका बसन्त..

पुरा पढ्नुहोस »