September 10, 2026, 9:16 am
» रसुवा बाढीमा बेपत्ताको खोजी तीव्र बनाउन सरकारसँग रास्वपाको माग » १२ संघीय अस्पतालमा ५० शव अट्ने शवगृह बनाउने निर्णय » सडकमै बच्चा जन्माएको घटनामा सरकारको जवाफ माग » किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा » उद्योगमन्त्री गौरी कुमारीको राजीनामा

प्रहरी गतिविधि

  • प्रहरी गतिविधि

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक..

पुरा पढ्नुहोस »

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान..

पुरा पढ्नुहोस »

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल..

पुरा पढ्नुहोस »

अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १२६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश,..

पुरा पढ्नुहोस »

शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको छ। कालिका आधारभूत विद्यालयमा कार्यरत राई बिहीबार साँझ..

पुरा पढ्नुहोस »

माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित सडकमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । आज बिहान करिब ३: ३० बजे भे १ ज १६३४..

पुरा पढ्नुहोस »

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। बिहिबार..

पुरा पढ्नुहोस »

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी २९ बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची..

पुरा पढ्नुहोस »

बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान कुँवरप्रति महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहका क्रममा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका..

पुरा पढ्नुहोस »

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

स्याङ्जा, । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका..

पुरा पढ्नुहोस »

उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना

काठमाडौं, । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म गरिएको..

पुरा पढ्नुहोस »

मेला भर्न गएका शिक्षकको निर्मम हत्या

काठमाडौं । भोजपुरको प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न पुगेका खोटाङका एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको केपिलासगढी..

पुरा पढ्नुहोस »

कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन

काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु हुन सकेको छैन । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले..

पुरा पढ्नुहोस »

उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली विवरण बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरी कार्यालय रामेछापका अनुसार..

पुरा पढ्नुहोस »