October 18, 2024, 8:29 am
» पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola » सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

प्रि ओपन सेसन : नेप्से ४.८० अंकले बढ्यो

कार्तिक १, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८० अंकले बढेको छ ।

उक्त सेसनमा १ करोड ६० लाख ७८ हजार रुपैयाँ बराबरको ४६ हजार ६२८ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

सेसनभर ३७ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । जस्मा ७१ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया