तीव्रखबर
काठमाडौं। काठमाडौं। बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ ।
प्रतिक्रिया