September 25, 2026, 10:03 pm
» सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा » सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो » अन्तर्राष्ट्रिय मिडिया राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा » अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो » पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

बल्खु खोलाको बाढीले किनारका घर जोखिममा, २० जनालाई सारियो

अशोज ९, २०८३ मा प्रकाशित | २८०४ दर्शक तीव्रखबर

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा आएको तीव्र बहावले किनारका घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिँएको छ ।

काठमाडौँ महानगर प्रहरीका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्ने करिब २० जनालाई अन्यत्र सारिएको छ ।
बल्खु खोलामा बाढी बढ्दै गएपछि बल्खु तरकारी बजारमा समेत पस्न लागेको छ । प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरेर सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *