September 22, 2026, 1:39 pm
» मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन » असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक खुलाउन मर्मत तीव्र, रसुवागढीतर्फ नयाँ सर्वेक्षण सुरु » भारी वर्षाको पूर्वअनुमानपछि मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह » मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु » डायनाको संस्मरणले बेलायतमा नयाँ बहस

एमाले केन्द्रीय कमिटी बैठक सुरु

अशोज ६, २०८३ मा प्रकाशित | ११०४ दर्शक तीव्रखबर

काठमाडौं, । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक मंगलबार सुरु भएको छ ।
आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ । एमाले बैठकको कार्यसूचीमाथि नेताहरुले आपत्ति जनाएपछि बुधबार विहान सचिवालय बैठक बस्ने र बिहीबारमात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गरिने भएको हो ।
केन्द्रीय कार्यालयस्रोतका अनुसार बिहीबार बिहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ ।
बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहीबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *