September 22, 2026, 1:38 pm
» मन्त्री तामाङले गरे भरतपुर आँखा अस्पतालको अनुगमन » असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक खुलाउन मर्मत तीव्र, रसुवागढीतर्फ नयाँ सर्वेक्षण सुरु » भारी वर्षाको पूर्वअनुमानपछि मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह » मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु » डायनाको संस्मरणले बेलायतमा नयाँ बहस

सुनचाँदीको मुल्य घट्यो

अशोज ६, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १७ सयले घटेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ३ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ४७७५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *