September 17, 2026, 9:55 am
» भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ » भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर » भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई राहत प्याकेज दिने प्राधिकरणको निर्णय » जलवायु न्याय र बढ्दो महँगी: सरकारको ध्यानाकर्षण » चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

सर्वदलीय बैठक जारी

भदौ ३१, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बोलाएको शीर्ष राजनीतिक नेतृत्वबीच सर्वदलीय बैठक शुरु भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा शुरु भएको बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका छन् ।
आजको बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *