तीव्रखबर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजारले घटेर तोलाको ३ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर ४७५० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७९० मा कारोबार भएको थियो ।
प्रतिक्रिया