September 9, 2026, 9:10 am
» बाढीपहिरो प्रभावितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा » बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त » आफ्नै सरकारविरुद्ध रास्वपा सांसदको गर्जन : ‘ग्यास छैन, मुख देखाएर हिँड्न गाह्रो भयो’ » जेनजी आन्दोलनले राजनीतिक संस्कार परिवर्तन खोजेको छ : केसी » धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

आफ्नै शरीरमा आगो लगाएकी लक्ष्मीदेवी लाई वीर अस्पताल लगियो

भदौ २३, २०८३ मा प्रकाशित | ४५०४ दर्शक तीव्रखबर

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघरमा आफ्नै शरीमा आगो लगाएकी लक्ष्मीदेवी बस्नेतलाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।

जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रमममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् ।

शरीरमा आगो लगाउनेबित्तिकै उनलाई प्रहरीले वीर अस्पताल लगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *