September 8, 2026, 7:28 am
» इजरायलले फेरि खोल्यो नेपालीका लागि रोजगारी » चेपाङ समुदायले घरघरमै मनाए न्वागी » २४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, ८० जना घाइते » नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान » राष्ट्रपति पौडेलबाट पशुपतिनाथ मन्दिरमा पूजा आराधना

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

भदौ २३, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३५ सयले बढेर तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४७९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *