November 22, 2024, 7:58 am
» राजधानी अस्तव्यस्त,सर्वसाधरणलाई सास्ती » राजनीतिमा फर्किंदै नन्दबहादुर पुन, उपाध्यक्ष बनाउने प्रचण्डको आश्वासन » एमाले सभा : शहीद गेटबाट हिँड्ने जुलुस दरबारमार्गमा १ बजे आइपुग्ने » सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, तोलाको १ लाख ६५ हजार नाघ्यो » पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार

भदौ ११, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ ।
मंगलबार ३३० कम्पनिको कूल ४ करोड ३८ लाख ६८  हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै आज तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज नेपाल फाइनान्स लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया