February 24, 2025, 9:08 am
» युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

मंसिर ७, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं, 

पाकिस्तानमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा उक्त हताहत भएको हो ।आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् । १६ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।बिहीबार बन्दुकधारीले आक्रमण गरेका थिए । करिब दुई सय यात्रु बसमा सवार थिए । बीबीसी

प्रतिक्रिया