September 20, 2024, 9:34 pm
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

बिष्णु माझीको तीज गीत‘आइन आमा’ सार्वजनिक (भिडियो)

भदौ ९, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं। गायिका बिष्णु माझीको तीज गीत सार्वजनिक भएको छ।

हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा‘आइन आमा यो तीजमा’शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन्।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ। गीत सार्वजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन्।

गीतको रचना र संगीत सुन्दरमणि अधिकारीको रहेको छ।

प्रतिक्रिया