जति रोए अब रुदिन… बोलको लोकदोहोरी गीत लिएर नेपाली सांगितीक फाँटमा आएका छन् गायक शुभाष अधिकारि | गायक अधिकारिले उक्त गीतमा निशा अधिकारी संग आफैले अभिनय गरेका छन् भने शब्द पनि गायक शुभाष अधिकारिकै रहेको छ | प्रस्तुत छ उनै त्रिवेणीका संगम गायक शुभाष अधिकारि संग केहि रमाइला कुराकानी भिडिओ सहित | भिडिओ हेर्न तल क्लिक गर्नुहोस:-
यस बिषयमा तपाइको प्रतिक्रिया...!