September 19, 2024, 12:54 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

अरुण उपत्यकाको मनोरम दृश्य

साउन १८, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लोहाकोटको सेल्फी डाडाबाट बिहीबार दिउसो देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बीचमा रहेको खाँदबारी नगरपालिका-९ तुम्लिङटार क्षेत्रको मनोरम दृष्य । तस्बिर : सुजन बज्राचार्य

प्रतिक्रिया