November 5, 2024, 2:43 pm
» पोखरामा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार » प्रदेश सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय » प्रधानमन्त्री केपी ओली बिरामी » इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ » गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

रवि लामिछानेलाई थप दस दिन हिरासतमा राख्न अनुमति

कार्तिक २०, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं,  । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न आज थप म्याद  थपिएको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

रविलाइ  तेस्रो पटक म्याद पिएको हो ।

प्रतिक्रिया