February 25, 2025, 9:05 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

प्रधानमन्त्री केपी ओली बिरामी

कार्तिक २०, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौं,  : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ ।

सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सरकारी  निवास बालुवाटारमा हुनुहुन्छ ।

प्रतिक्रिया