December 3, 2024, 5:52 pm
» दक्षिण कोरियाको संसदमा पसे सैनिक, छानामा बस्यो हेलिकोप्टर » कालीगण्डकी कोरिडोर एक साता बन्द हुने » साउदी अरेबियामा सन् २०२४ मा ३०० भन्दा बढी मृत्युदण्ड » रामजानकी विवाहपञ्चमी : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती » चितवनमा आज रविको बयान लिइयो, भोलि पनि जारी रहने

शिक्षा

  • शिक्षा

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सर्लाही, ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ..

पुरा पढ्नुहोस »

गुडिरहेको बसमा धुँवाको मुस्लो

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१.००५ ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै..

पुरा पढ्नुहोस »

राष्ट्रियसभा गृह परिसर डुवानमा

काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ। बुधबार राति परेको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो..

पुरा पढ्नुहोस »

कस्तुरीको विनासहित हुम्लामा एकजना पक्राउ

हुम्ला :  कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो ५ बजेतिर नाम्खा गाउँपालिका-२ का कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस »

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

भोजपुर, यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक..

पुरा पढ्नुहोस »

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

बैतडी,  बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मेलौली नगरपालिका,  दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका..

पुरा पढ्नुहोस »

डाइभर्सन पुलमा बाढीले क्षति, गोरखा–आरुघाट सडक अवरुद्ध

गोरखा : गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको  डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ। भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन..

पुरा पढ्नुहोस »

चीनको १४ तले सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

बेइजिङ : चीनको १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो । रिपोर्टका..

पुरा पढ्नुहोस »

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर : बाढीपहिराले पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका..

पुरा पढ्नुहोस »

सामसुङको ‘ग्यालेक्सी जेड फोल्ड ६’ र ‘फ्लिप ६’ नेपाली बजारमा

सामसुङ कम्पनीले स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ६’ र ‘ग्यालेक्सी जेड फ्लिप ६’ सार्वजिनक गरेको छ। कम्पनीले बुधबार एक कार्यक्रमबीच  ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ सार्वजिनक गरेको..

पुरा पढ्नुहोस »

चन्द्रागिरि केबलकारमा अड्किए यात्रु, ८ जनाको उद्धार

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्।बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्। केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास..

पुरा पढ्नुहोस »

त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

वीरगन्ज : चितवनको सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर उनीहरूको अन्तिम दाहसंस्कार गरिएको छ। नदीमा बेपत्ता भएको करिब एक हप्ता हुँदासम्म उनीहरूको..

पुरा पढ्नुहोस »

चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, गाडीमा लगाए आगो

चितवन: चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। भरतपुर महानगरपालिका - ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि..

पुरा पढ्नुहोस »

ढाकास्थित दूतावासले नेपालीलाई भन्यो – अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु

काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार..

पुरा पढ्नुहोस »

त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

 चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले..

पुरा पढ्नुहोस »