September 19, 2024, 1:23 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

तीव्रखबर

  • तीव्रखबर

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा गरेर छोडिन देश

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर..

पुरा पढ्नुहोस »

प्रतिनिधिसभा बैठक : बाढी र पहिरोको कहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्राकृतिक..

पुरा पढ्नुहोस »

शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस् : सांसद अमरेशकुमार सिंह

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम..

पुरा पढ्नुहोस »

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

काठमाडौँ,  : गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ । गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन  पहिलो साता..

पुरा पढ्नुहोस »

डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बडिमालिका प्रस्थान

डोटी, : डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि..

पुरा पढ्नुहोस »

पानी नपर्दा रोपोमै सुक्न थाले धान

धरान सुनसरी, : यहाँको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका-६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका..

पुरा पढ्नुहोस »

कटुवा पेस्तोल सहित एक जना पक्राउ

रौतहट । गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई १ थान कटुवा पेस्तोल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ..

पुरा पढ्नुहोस »

‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक

काठमाडौँ । अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका..

पुरा पढ्नुहोस »

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै, पाँच प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि..

पुरा पढ्नुहोस »

सरकार निरंकुश बन्न खोज्यो: सांसद सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका..

पुरा पढ्नुहोस »

सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

 सिरहा, । सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२..

पुरा पढ्नुहोस »

काठमाडौँ-तराई-मधेस द्रूतमार्ग : प्रधानमन्त्रीद्वारा धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

बकैया मकवानपुर,  : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको स्वीच..

पुरा पढ्नुहोस »

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

काठमाडौँ, : प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान..

पुरा पढ्नुहोस »

एशियाको शेयर बजारमा गिरावट

काठमाडौँ । गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ । भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले..

पुरा पढ्नुहोस »

बंगलादेशमा चर्कियो प्रदर्शन, पछिल्लो २४ घण्टामा ९७ भन्दा बढीको मृत्यु

काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा..

पुरा पढ्नुहोस »