February 23, 2025, 2:11 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

नेप्सेमा सामान्य बृद्दी, कारोबार भने घटयो

माघ ८, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । आज नेप्से परिसूचकमा बृद्दी भएको छ ।

साताको तेस्रो दिन मंगलबार नेप्से ५.०८ अंकले बढेको हो ।

आज नेप्से परिसूचक सामान्य अंकले बृद्दी भएर २६१३.०८ विन्दुमा पुगेर रोकिएको छ ।

तर, नेप्से परिसूचक बढे पनि कारोबार रकममा आज कमी आएको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भए पनि मंगलबार भने ३८ करोडले कमी हुदैँ ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो ।

जसअनुसार आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया