February 27, 2025, 1:37 am
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा

माघ ८, २०८१ मा प्रकाशित | १०६०दर्शक तीव्रखबर

अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाउनले राइड शेयरिङ सेवा प्रदायक इनड्राईभका एक चालक प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले मंगलबार ती चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ । प्रहरीले चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

इनड्राईभ सेवा लिएकी एक युवतीले आफूमाथि शोषण भएको भन्दै उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । शिलापत्रबाट

प्रतिक्रिया