February 23, 2025, 2:26 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

तीव्रखबर

  • तीव्रखबर

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका..

पुरा पढ्नुहोस »

केन्द्रीय कमिटीको टुंगो लगाउन एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले..

पुरा पढ्नुहोस »

प्रिन्सको पेरिस ओलम्पिकमा लगातार तेस्रो हार

काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका  ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले लगातार तेस्रो खेलमा हार बेहोरेका छन् । बुधबार पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका..

पुरा पढ्नुहोस »

रासस र चाइना मिडिया ग्रुपबीच सहकार्यबारे छलफल

काठमाडौँ,  राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना..

पुरा पढ्नुहोस »

नेप्सेमा ६४ अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अङ्कले बढेको छ । आज नेप्से ६४.२५ अङ्कले घटेर २७६०. ९० अङ्कमा पुगेको छ  । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार..

पुरा पढ्नुहोस »

सेड्युल जुधेपछि आँचललाई फिल्म छायांकनमा सकस, पतिसँग उडिन् न्युयोर्क

काठमाडौं । पछिल्लो समय अभिनेत्री आँचल शर्माको डिमान्ड चुलिएको छ । फिल्मदेखि विज्ञापन र कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । यतिसम्म कि आफूले साइन गरेका तीनै फिल्मको सेड्युल जुध्ने स्थिति..

पुरा पढ्नुहोस »

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा,  इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन..

पुरा पढ्नुहोस »

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई गर्ने युवक पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार..

पुरा पढ्नुहोस »

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत..

पुरा पढ्नुहोस »

टिकटकको मुख्यालयका ६० कर्मचारीलाई फुड प्वाइजन

काठमाडौँ । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड प्वाइजन) का कारण बिरामी परेका छन् । मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा..

पुरा पढ्नुहोस »

त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग सहयोग मागिंदै

 काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ..

पुरा पढ्नुहोस »

पार्किङ गरेर राखेको बसभित्र युवकको शव फेला

काठमाडौं : काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेटनजिक पार्किङ गरेर राखेको बा२ख २३४४..

पुरा पढ्नुहोस »

सशस्त्र प्रहरीको सरुवा-बढुवामा चाकडी र चाप्लुसी बन्द

काठमाडौं,। स्थापनाकालदेखि नै देश र नागरिकको भरोसा योग्य संगठनको छवि बनाएको सशस्त्र प्रहरी बल नेपालले संगठन प्रमुखहरु पनि एक दुई जनालाई अपवादमा छाड्ने हो भने काविल नै पायो । वर्तमान संगठन..

पुरा पढ्नुहोस »

उपत्यकाको विभिन्न ठाउँ डुवानमा, सशस्त्रद्वारा उद्धार

काठमाडौँ । गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुवानमा परेकाहरुको उद्धार गरिएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावारी खोलामा पानीको..

पुरा पढ्नुहोस »

चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो

काठमाडौं । चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ । भुवन केसीको कार्यकाल सकिएसँगै बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त..

पुरा पढ्नुहोस »