September 20, 2024, 10:37 am
» जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा » समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो » कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै

तीव्रखबर

  • तीव्रखबर

अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको..

पुरा पढ्नुहोस »

यस्तो छ यस वर्षका लागि इन्द्रजात्राको साइत

काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । सहरी योजना..

पुरा पढ्नुहोस »

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि..

पुरा पढ्नुहोस »

घाइते अवस्थामा वयस्क पोथी चितुवा फेला, उद्धारमा समस्या

गोरखा - गोरखा नगरपालिका-१०, स्थित विरिञ्चोकमा आज पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए..

पुरा पढ्नुहोस »

घट्यो आन्तरिक उडानको हवाइ भाडा, कहाँको कति ?

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालको आन्तरिक हवाइ उडानको भाडा घटाएको छ । प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।गत भदौ १५ गते नेपाल आयल..

पुरा पढ्नुहोस »

बागमतीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटियो

काठमाडौं। ललितपुर महानगरपालिका-९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ। १६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको..

पुरा पढ्नुहोस »

सिरियाली अधिकारी सवार गाडी विष्फोट हुँदा छ जना घाइते

सिरियाको दक्षिणी प्रान्त दारामा  बुधबार गभर्नरसहित स्थानीय अधिकारी सवार एउटा गाडीमा सडक किनारमा विष्फोट हुँदा छ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । प्रान्तको पूर्वबाट स्थानीय..

पुरा पढ्नुहोस »

आईजीपीको जिब्रो थुत्नुपर्छ भन्ने सञ्चार मन्त्रीलाई कारबाही गर्न माग

काठमाडौं- पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै..

पुरा पढ्नुहोस »

सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं - पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले..

पुरा पढ्नुहोस »

अस्मिताको बयान- छोरीहरूलाई दिनुअघि आफैंले विष खाएकी थिएँ

विराटनगर- श्रीमानले बारम्बार दिन मानसिक तनावका कारण आवेगमा आएर मोरङ सुन्दरहरैंचा-५ मालती टोलकी अस्मिता पौडेलले आफ्ना दुई सन्तानको हत्या गरेको खुलेको छ। श्रीमान् अर्जुनले दिने तनाव..

पुरा पढ्नुहोस »

अछाममा जीप दुर्घटना हुँदा आठ घाइते

अछाम, : यहाँको साँफेबगर नगरपालिका-८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा  जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जीप..

पुरा पढ्नुहोस »

हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने, दिपेन्द्रले निर्देशक गर्दै

काठमाडौं । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन्..

पुरा पढ्नुहोस »

ओलीले गुमाए ७६ हजार फेसबुक फलोअर्स

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अनफलो' गर्ने अभियान चलाएका छन् । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले..

पुरा पढ्नुहोस »

लोकतान्त्रिक व्यवस्था जोगाउन मुख्य प्रतिस्पर्धी कांग्रेस-एमाले मिल्यौँ : देउवा

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी सरकार बनाउन नेकपा एमालेसँग मिल्नुपरेको बताएका छन् । उनले स्थायी सरकारकै लागि गत..

पुरा पढ्नुहोस »

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं- मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी..

पुरा पढ्नुहोस »