December 25, 2024, 3:10 am
» क्रिसमसले आपसी विश्वास र एकताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल » एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने » कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना » हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर » सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ

तीव्रखबर

  • तीव्रखबर

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

सुदूरपश्चिम, २६ मङ्सिरः कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्तको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास,..

पुरा पढ्नुहोस »

रास्वपा सभापति लामिछानेलाई पोखरा लगिँदै, अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरातर्फ पठाइएको छ । पर्साको सानो पाइला सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि उनलाई..

पुरा पढ्नुहोस »

सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले शीर्ष स्थानका दुई टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा..

पुरा पढ्नुहोस »

तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौँ, । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो..

पुरा पढ्नुहोस »

एनपीएलका दुई शीर्ष टिमको भिडन्त: जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार तालिकाको शीर्ष स्थानका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ। बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले फिल्ड..

पुरा पढ्नुहोस »

काठमाडौंमा यस वर्षकै बढी चिसो, तापक्रम ३.९ डिग्री

काठमाडौं– काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्द बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पौने ९ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकाको..

पुरा पढ्नुहोस »

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय आलोकनगरमा बस्नेछ । उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले पछिल्लो समयमा..

पुरा पढ्नुहोस »

Kathmandu’s temperature continues to fall

Kathmandu, : The Kathmandu Valley has witnessed continuous fall of temperature. Meteorologists said the trend will continue in coming days. However, the weather here is fair. Meteorologist Rogen Lamichhane said the minimum temperature was recorded at four degree Celsius this morning and now it is five degree Celsius. The maximum temperature will hover between 17 and 19 degrees Celsius today. According to the regular weather bulletin of the Department of Hydrology and Meteorology, the weather..

पुरा पढ्नुहोस »

एनपिएलः जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा  आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ..

पुरा पढ्नुहोस »

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो,मौसम भने सफा रहने

काठमाडौँ, । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री..

पुरा पढ्नुहोस »

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्‌ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँदिल्लीतर्फ..

पुरा पढ्नुहोस »

कतारले भन्यो – सिरियाली इस्लामिक समूह एचटीएससँग सम्पर्कमा छौँ

एजेन्सी – कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

काठमाडौं – नेकपा (एमाले) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । मङ्गलबार बसेको सचिवालय बैठकले बाहिर जे जस्ता कुराहरू आएपनि विशेषतः..

पुरा पढ्नुहोस »

एमाले सचिवालय बैठक सुरू

काठमाडौं,  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ  । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको..

पुरा पढ्नुहोस »