February 24, 2025, 1:22 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

माघ २९, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं,  : सर्लाही, रामनगर गाउँपालिका-३ रामटोल बस्ने अनुप महराको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, राजदेवी नगरपालिका-६ सेडवा बस्ने २८ वर्षीय मोहन साहको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया