काठमाडौं, । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बोलिसके पछि बैठक स्थगित भएको हो। विशेष समयको प्रकियाका बारेमा उपसभामुख ईन्दिरा रानाले कुरा नबुझ्दा बैठक स्थगित हुन गएको बताईएको छ।
प्रतिक्रिया