December 24, 2024, 1:51 pm
» बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार » प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता » रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल » थाइल्यान्डबाट पाँच नेपालीको उद्धार » श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

तीव्रखबर

  • तीव्रखबर

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री

काठमाडौँ, : गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । बाग्मती..

पुरा पढ्नुहोस »

काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ५ विकेटको सहज जित निकालेको छ । कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको..

पुरा पढ्नुहोस »

पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन्। त्रिभुवन..

पुरा पढ्नुहोस »

व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रूपैयाँ धरओटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । प्रसाई साइबर अपराधको कसूरमा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतका..

पुरा पढ्नुहोस »

गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल..

पुरा पढ्नुहोस »

भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु

एजेन्सी – भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ । लामो..

पुरा पढ्नुहोस »

गृहसचिव दुवाडी असक्षम हुँदा गृहप्रशासन अस्तव्यस्त

काठमाडौं, । गृह सचिव गोकर्णमणि दुवाडीकै कारण गृह प्रशासन फितलो बन्न पुगेको छ । प्रहरी प्रशासन चलायमान हुन सकेको छैन । गृहसचिवले प्रहरी प्रशासनभित्रको सुधार गर्नुपर्ने कामहरु गर्नसकेका..

पुरा पढ्नुहोस »

सभापति लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

गण्डकी, : सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न..

पुरा पढ्नुहोस »

कमलादीको कलभर्ट उद्घाटन : यातायात आवागमन बन्यो सहज

काठमाडौं । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा आजबाट यातायात आवागमन सहज बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव..

पुरा पढ्नुहोस »

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गतको खेलमा विराटनगर किङ्सलाई पोखरा एभेन्जर्सले सुपर ओभरमा पराजित गरेको छ । पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका..

पुरा पढ्नुहोस »

वीरगञ्जबाट डिजेल आयात घट्यो

वीरगञ्ज– वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात ९ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व..

पुरा पढ्नुहोस »

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,: डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर..

पुरा पढ्नुहोस »

अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई

काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा टाई भएको छ । गर या मरको अवस्थामा रहेका दुवै टोलीबीचको यो भिडन्तमा विराटनगरका बसिर अहमदलाई..

पुरा पढ्नुहोस »

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन दुई सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक लाख ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार..

पुरा पढ्नुहोस »

ज्यान मार्ने उद्योगकसुरका पाँच जना फरार प्रतिवादी पक्राउ

काठमाडौं,  : ज्यान मार्ने उद्योगकसुरका ५ जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा चिचिला गाउँपालिका-२ दिदिङ घर भई काठमाडौं ज्याठा बस्ने २४..

पुरा पढ्नुहोस »