February 24, 2025, 10:26 am
» बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल » यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

माघ २९, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

नवलपरासी,।पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ । मंगलबार नदीमा हाम फालेकी ३५ वर्षीय अनिता हरिजनको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो ।

उनले त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम फालेकी थिइन् ।सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धारपश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको जनाइएको छ ।

प्रतिक्रिया