January 6, 2025, 12:07 pm
» मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार » संसदीय समितिमा बोल्दा बोल्दै रोकेपछि सभापति खतिवडामाथि खनिए कांग्रेस सांसद थानी » राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री » सहकारी चाहिदैन भन्ने भ्रमका पछि नलागौं : मन्त्री अधिकारी » ४९ अंकले बढ्यो नेप्से, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर

तीव्रखबर

  • तीव्रखबर

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । जसमा कपिलवस्तु, बाणगंगा नगरपालिका-११ ओदारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १..

पुरा पढ्नुहोस »

बर्षाले घर भत्किएर च्यापिएकी किशोरीको उद्धार

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- १३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ । प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार..

पुरा पढ्नुहोस »

उर्लेर आउँदा मर्स्याङ्दीको भेल…

गण्डकी,  त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुनुहुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उहाँ परिवारसँग घरमै हुनुहुन्थ्यो । अपराह्नको समय थियो । घरछेउबाट..

पुरा पढ्नुहोस »

नेपालीमुलका प्रितेश अमेरिकामा आवास तथा विकास सल्लाहकारमा नियुक्त

अमेरिका : नेपालीमुलका युवा प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकारमा नियुक्त भएका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्कको निवासी कार्कीलाई अलमिडा काउण्टीको..

पुरा पढ्नुहोस »

काठमाडौं महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार २ हजार ८५९ जना..

पुरा पढ्नुहोस »

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १: ०० बजे बस्ने भएको छ । पार्टी..

पुरा पढ्नुहोस »

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई..

पुरा पढ्नुहोस »

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

काठमाडौ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र..

पुरा पढ्नुहोस »

नहरले बगाएर तथा डुबेर चार जनाको मृत्यु

काठमाडौं, मोरङ, बुढीगंगा गाउँपालिका-७ मदनपुर बस्ने ७० वर्षीय साजुलाल चौधरीको सोही ठाउँस्थित चतरा नहरले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर..

पुरा पढ्नुहोस »

उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा),  : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक..

पुरा पढ्नुहोस »

बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय जरुरी छ-गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार..

पुरा पढ्नुहोस »

गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिका र एक किशोरको मृत्यु

काठमाडौँ । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली..

पुरा पढ्नुहोस »

लोकगायक जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

दमक (झापा),  लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्नुहुँदै प्रम ओलीले हार्दिक..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीले सचिवबाट मन्त्रालयको कामको ब्रिफिङ लिदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा..

पुरा पढ्नुहोस »

मुकुल ढकालले दिए आयोगमा निवेदन, रास्वपाको विवरण अद्यावधिक नगर्न आग्रह

काठमाडौँ । डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका..

पुरा पढ्नुहोस »