September 19, 2024, 9:32 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

बर्षाले घर भत्किएर च्यापिएकी किशोरीको उद्धार

साउन १३, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- १३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ ।

प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको छ ।

प्रतिक्रिया