January 18, 2025, 5:11 am
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

तीव्रखबर

  • तीव्रखबर

बबई नदी किनारामा सेताम्मे फुलेको काँस

दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँस्थित बबई नदी किनारामा सेताम्मे फुलेको काँस । ढकिया, गुन्द्री बुन्नकालागि प्रयोग हुने काँस फुलेको समयमा क्यामेरामा कैद गर्न तथा टिकटक बनाउने..

पुरा पढ्नुहोस »

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले  वडा ४ लाई निषेधित क्षेत्र..

पुरा पढ्नुहोस »

छबिलाल जोशीलाई आज अदालत लगिदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेश गरिदै छ । काठमाडौँबाट पक्राउ परेका जोशीलाई..

पुरा पढ्नुहोस »

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी-५७..

पुरा पढ्नुहोस »

सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुनको..

पुरा पढ्नुहोस »

मध्यरातमा रविको प्रधानमन्त्री ओलीलाई चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भनेका छन् । गएराती..

पुरा पढ्नुहोस »

विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । न्युयोर्कमा..

पुरा पढ्नुहोस »

श्रीलङ्का राष्ट्रपति निर्वाचन : मार्क्सवादी नेता दिसानायका निर्वाचित

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका लाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन..

पुरा पढ्नुहोस »

सरकारले पञ्चायतको जस्तो व्यवहार गर्‍यो : विराजभक्त श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले पञ्चायको जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । आइतबार पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नेबारे..

पुरा पढ्नुहोस »

पूर्वडीआईजी जोशीलाई पोखरा ल्याइयो

पोखरा । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको थियो । उनलाई..

पुरा पढ्नुहोस »

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु

बर्मिङ्घम – अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन) क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् । धेरै पीडित क्रसफायरमा परेको..

पुरा पढ्नुहोस »

कांग्रेस नेता दवाडीले गराए दुई दर्जन युवालाई कांग्रेस प्रवेश

गोरखा । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद प्रकाशचन्द्र दवाडीले गोरखाको अजिरकोट गाउँपालिकास्थित सिमजुङमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी कांग्रेस प्रवेश गरेका दुई दर्जनलाई..

पुरा पढ्नुहोस »

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।..

पुरा पढ्नुहोस »

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

काठमाडौँ,  : हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका..

पुरा पढ्नुहोस »

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका..

पुरा पढ्नुहोस »