February 25, 2025, 3:10 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

सरकारले पञ्चायतको जस्तो व्यवहार गर्‍यो : विराजभक्त श्रेष्ठ

अशोज ६, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले पञ्चायको जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नेबारे कुराहरू आएपछि पार्टी कार्यालय पुगेका श्रेष्ठले पार्टी कार्यालय आएका शुभेच्छुकलाई सम्बोधन गर्दै संयमित भएर बस्न आग्रह गरे ।

उनले सरकारले पञ्चायतको शैलीमा काम गरेको भन्दै कार्यकर्ताहरूलाई अनुशासित भएर संयमित हुन आग्रह गरे।

उनले भने ,‘सभापति कानुनी परामर्शमा हुनुहुन्छ । हामीलाई देशैभरका साथीहरुले उत्साह र हौसला दिनुभएको छ। विस्तृत कुराहरूको विषयमा सभापति पनि परामर्श गरिरहनुभएको छ।’

प्रतिक्रिया