February 24, 2025, 4:27 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बबई नदी किनारामा सेताम्मे फुलेको काँस

अशोज ७, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँस्थित बबई नदी किनारामा सेताम्मे फुलेको काँस । ढकिया, गुन्द्री बुन्नकालागि प्रयोग हुने काँस फुलेको समयमा क्यामेरामा कैद गर्न तथा टिकटक बनाउने मानिसहरुको भीड लाग्ने गर्दछ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया