September 19, 2024, 9:41 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

तीव्रखबर

  • तीव्रखबर

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ,  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताउनुभएको छ ।     संङ्घीय..

पुरा पढ्नुहोस »

मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषद्को असार ३१, साउन..

पुरा पढ्नुहोस »

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

काठमाडौँ,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको..

पुरा पढ्नुहोस »

औषधीय गुणले भरिपूर्ण घोडताप्रे

घोडताप्रे बहुउपयोगी वनस्पति हो । यो ‘क्लोनल प्लान्ट’ वर्गको एक सामान्य वनस्पति हो । यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका हो । बारी, बगैंचामा भेटिने यो वनस्पति प्राचीनकालदेखि नै औषधिका..

पुरा पढ्नुहोस »

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने स्थितिमा

ढोरपाटन (बागलुङ), झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै..

पुरा पढ्नुहोस »

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

काठमाडौँ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ..

पुरा पढ्नुहोस »

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

सञ्जय मिश्रा, रौतहट । रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । नगरभित्रका..

पुरा पढ्नुहोस »

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी

काठमाडौँ,  : बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन..

पुरा पढ्नुहोस »

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ,  आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले..

पुरा पढ्नुहोस »

शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन एमाले सांसदको प्रस्ताव

काठमाडौं । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि..

पुरा पढ्नुहोस »

शिक्षा प्रणाली : बहस धेरै, प्रतिफल न्यून

शिक्षाको गुणस्तरमा अघि बढ्दै गर्दा सहरी र ग्रामीण क्षेत्रबीचको शैक्षिक अवसरहरूमा रहेको असमानता एउटा महत्त्वपूर्ण चुनौती हो। नेपालको वर्तमान परिवेशलाई नियाल्दा जताततै चर्चाको विषय..

पुरा पढ्नुहोस »

एसईईमा उत्कृष्ट नतिजा ल्याउने पाँच सामुदायिक विद्यालय सम्मानित

 काठमाडौं । सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको संगठन प्रिन्सिपल एसोसियन अफ नेपाल (पान) ले एसईई (२०८०) को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच वटा विद्यालयलाई सम्मान गरेको छ । पानले..

पुरा पढ्नुहोस »

नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी द्वन्द्व,स्वार्थ सिद्ध गर्न रजिस्टारलाई निलम्बन

दाङ : नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारीहरूको द्वन्द्व सतहमा आएको छ। विगत लामो समयदेखि विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने र कुल सचिव प्रा.माधव अधिकारी तथा..

पुरा पढ्नुहोस »

एप्पलले बन्द गर्दैछ लण्डन र क्यालिफोर्नियाका स्टोर

एप्पलले अमेरिकाको क्यालिफोर्निया तथा बेलायतको लण्डनमा रहेका एप्पलका रिटेल स्टोरहरु बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धिले असर पारेका बजारहरुमा एप्पलले आफ्नो स्टोर..

पुरा पढ्नुहोस »

यी हुन् युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति, वर्षमा साढे ३ अर्ब आम्दानी

काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ । खास विशेषता के भने डिजिटल मिडियामा..

पुरा पढ्नुहोस »