February 26, 2025, 2:51 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

राष्ट्रपति पौडेलबाट पूर्वसभामुख ढुङ्गानाका परिवारप्रति समवेदना

मंसिर ६, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।पूर्वसभामुख ढुङ्गानाको गत आइतबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुङ्गाना लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

प्रतिक्रिया