January 22, 2025, 9:55 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

तीव्रखबर

  • तीव्रखबर

१९८५ पछि अमेरिकी राष्ट्रपतिकाे सपथ बन्द कोठामा हुदैँ

वासिंगटन डिसी,  । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चिसोको पूर्वानुमानका कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका छन् । सन् १९८५ पछि पहिलो..

पुरा पढ्नुहोस »

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका-२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन्..

पुरा पढ्नुहोस »

राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको..

पुरा पढ्नुहोस »

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सय..

पुरा पढ्नुहोस »

पूर्वडीआइजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला..

पुरा पढ्नुहोस »

संसद् बैठक बस्न ढिलाई : प्रमुख प्रतिपक्षी दलहरु आक्रोशित

काठमाडौं,  । संसद अधिवेशन बोलाउनुको सट्टा सरकारले धमाधम अध्यादेश जारी गर्न थालेपछि प्रतिपक्षीमा रहेका दलहरु सरकारविरुद्ध आक्रोशित देखिएका छन् । संसद बैठक डाक्न छोडेर सरकारले अध्यादेश..

पुरा पढ्नुहोस »

किसानलाई सुन्तला बिक्री गर्न सकस

दमौली (तनहुँ),  : तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन । देवघाट–३ मा..

पुरा पढ्नुहोस »

सार्वजनिक नीतिसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, सार्वजनिक नीति तथा..

पुरा पढ्नुहोस »

युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी

इजरायल – युद्ध विराम लागु हुनु केही घण्टा अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्दै आफ्नो देश अर्को आक्रमणमा जान सक्ने चेतावनी दिएका छन्। नेतान्याहुले युद्ध..

पुरा पढ्नुहोस »

आज दिनभरको मैसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा..

पुरा पढ्नुहोस »

सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह

महेन्द्रनगर, । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ । प्रदेशको गृह, सञ्चार..

पुरा पढ्नुहोस »

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

बरहथवा । जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका..

पुरा पढ्नुहोस »

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्..

पुरा पढ्नुहोस »

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा गोली हानेर हत्या गरिएको छ । न्यायाधीशहरू मोहम्मद मोघिसेह र अलि रजिनीको घटनास्थलमा निधन भएको बताइएको छ । गोली प्रहारको घटनामा एक जना..

पुरा पढ्नुहोस »