February 20, 2025, 11:32 pm
» रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने » यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णय » संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक » भ्रष्ट नेताहरुले देश लथालिंग बनाए : ज्ञानेन्द्र शाही » केबलकारको लफडाले फेरि झडप, एक दर्जन घाइते

नेकपा एसको पोलिटब्युरो बैठक बस्दैँ

फाल्गुन ७, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक बस्दैँछ ।

आज बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बस्न लागेको हो ।

हिजो बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि अजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्धमा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।

प्रतिक्रिया