February 23, 2025, 6:25 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सभापति ओलीद्वारा नयाँ बर्ष २०७८ को शुभकामना ब्यक्त

चैत्र ३१, २०७७ मा प्रकाशित | २११०दर्शक तीव्रखबर

क्यानाडा : नेपाली जन सम्पर्क समिति क्यानाडाका सभापति बुद्दी प्रकाश ओलिले नयाँ बर्ष २०७८ को अबसरमा सबै नेपालिहरुलाई शुभकामना ब्यक्त गरेका छन ।

सभापति ओलिले शुभकामना सन्देश मार्फत नेपाल तथा संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना गरेका छन । सन्देशमा दोश्रो चरणमा विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९का कारण पुन मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रहन पनि ओलीले सबैलाई अनुरोध गरेका छन ।


क्यानाडामा अध्ययनरत नेपाली बिद्यार्थी तथा नेपाली समुदायका Low Income भयका ब्यक्ती हरुले Online प्रकृया बाट समितिका सम्योजक बिशाल घिमेरे
Tax Clinic Coordinator तथा उमेश भन्डारि- महामन्त्री लाई फोन +1 (613) 600-1897 सम्पर्क गरी वा यो ईमेल npcctaxclinic@gmail.com बाट आफ्नो काम गरेको T4 पठाउनु वा बिशाल घिमिरे लाई फोन (416) 579-3600 सम्पर्क गरी VIRTUAL FREE TAX FILE गर्नुहुन नेपालीजनसम्पर्क समिति क्यानडा मार्फत हार्दिक अनुरोध गरेका छन |

प्रतिक्रिया