December 29, 2024, 5:45 am
» उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट » आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण » प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो » करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक » कालीकोटमा भूकम्पको धक्का

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

अशोज १०, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ । । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।
त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया